Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते



७ चैत, सिन्धुली । सिन्धुलीमा बुधबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अरु दुईजना भने घाइते भएका छन् ।

चट्याङ लाग्दा कमलामाई नगरपालिका–११ राउन्डेकी ३४ वर्षीया बेलकुमारी श्रेष्ठको मृत्यु भएको स्थानीय बुद्धिराज श्रेष्ठले बताउनुभयो । खेतमा घाँस काटिरहेको अवस्थामा चट्याङले लागेर श्रेष्ठको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, सिन्धुलीकै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन् । भद्रकालीस्थित जुम्लीडाँडाकी ३६ वर्षीया सीतामाया स्याङबा र सोही ठाउँकी १५ वर्षीया विष्णुमाया गोले घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्