back
CTIZAN AD

रास्वपाले भन्यो–गृहमन्त्रीले सदनमा चित्त वुझ्दो जवाफ दिनुपर्छ

वि.सं.२०८० साउन १० बुधवार

675 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी काण्डमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।

रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले सुन प्रकरणमा गृहमन्त्री र सम्बन्धीत निकायले संसदमा उपस्थित भएर चित्तबुझ्दो जवाफ दिनुपर्ने अन्यथा रास्वपाले आगामी कदम चाल्ने बताए ।
‘क्विन्टलका क्विन्टल सुन आउनु, त्यसमा सामान्य भरिया पर्नु यो वर्षौ देखिको सेटिङ हो । तर अचम्म पर्ने कुरा जब यस्ता घटना आउँछन् कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेर कारबाही हो । उहाँहरुलाई सरुवा गरेर कारबाही गरिएको हो वा उपहार दिइएको हो ?,’ लामिछानेले भने, ‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखहरुलाई तुरुन्त बर्खास्त गर्ने हो कि, गर्नुपर्ने हो ?’

उनले यसलाई ठुलो सेटिङ भएको र यो निरन्तर चल्दै आएको समेत बताए । लामिछानेले तत् निकायका प्रमुखहरु भएर बसेका छन् उनीहरु त्यो निकायको प्रमुख भएर बस्ने हैसियत नराखेको भन्दै उनीहरु त्यहाँ बस्दा अनुसन्धानमा ठूलो असर पुग्ने र प्रमाण लुक्ने सम्भावना रहेको समेत बताए ।

 

वि.सं.२०८० साउन १० बुधवार १६:०६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...