back
CTIZAN AD

एनआरएनए कोरियाको अध्यक्षमा बुद्वि गुरुङ निर्वाचित

वि.सं.२०८० साउन १७ बुधवार

1.1K 

shares

कोरिया । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा बुद्वि गुरुङ निर्वाचित भएका छन् ।

परिषद्को जुलाइ २९ र्र ३० मा सम्पन्न नवौ महाधिवेशनले गुरुङको नेतृत्वमा नर्या कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान, उपाध्यक्षहरुमा हरिप्रसाद भट्टराई, सुनिल कन्दवा, तारा पुन मगर, महिला उपाध्यक्षमा आरती ह्योल्मो, महासचिवमा केशव थापा, सचिवद्धयमा कमल भण्डारी र पुर्णराम बुढा, कोषाध्यक्षमा भक्तबहादुर गुरुङ, सहकोषाध्यक्षमा विष्णु बुढाथोकी, युवा संयोजकमा युविन श्रेष्ठ, महिला संयोजकमा निला राई निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्हरुमा विन्दु शाह, विष्णु बहादुर रकाल, विष्णु रेग्मी, मंगल प्रसाद योन्जन, गंगा राजन मगर र सपना अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै दीपक पुन, बुद्धिप्रसाद नेपाल, हर्कमान गुरुङ र रोशन शर्मा पौड्याल आइसीसी सदस्यमा निर्वाचित भएका छन् ।

वि.सं.२०८० साउन १७ बुधवार १५:४२ मा प्रकाशित

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...