back
CTIZAN AD

एनआरएनए साइप्रसको अध्यक्षमा राधा कार्की

वि.सं.२०८० साउन १७ बुधवार

837 

shares

चीन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको अध्यक्षमा राधा पोखरेल क्षेत्री निर्वाचित भएकी छन् ।

जुलाई ३० मा निकोसियामा सम्पन्न अधिवेशनले २०२३–२०२५ का लागि पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा किशोर थापा, उपाध्यक्षमा सरु नेपाल। म्हिला उपाध्यक्षमा विन्दु दुलाल, महासचिवमा धाता नन्द पाण्डे, सचिवमा रोशना अर्याल, कोषाध्यक्षमा निरु राना, सहकोषाध्यक्षमा डोमा शेर्पा, युवा संयोजकमा विकास श्रेष्ठ, महिला प्रतिनिधिमा मनिषा अर्याल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा देवेन गुरुङ, विवा विश्वकर्मा, दिपक सिंखडा, हरेराम घिमीरे, आशा मल्ल मगर, आयुषा राई गुरुङ, बाला गुरुङ, आयुष्मा गुरुङ, मनिष दाहाल, अनुप पौडेल र रेनु थापा मगर चयन भएका छन् ।

त्यस्तै आइसीसी सदस्यमा कुन्दन कार्की चयन भएका छन् ।

वि.सं.२०८० साउन १७ बुधवार १५:०९ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...