काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालोतिर लागिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको बजारमा प्रतितोला १ लाख १२ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबारको बजारमा सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघद्वारा जारी मूल्य विवरणमा उल्लेखछ ।
घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?
वि.सं.२०८० साउन २४ बुधवार १३:२१ मा प्रकाशित






























