back
CTIZAN AD

एमालेको अवरोधपछि संसद बैठक फेरि स्थगित

वि.सं.२०८० साउन २४ बुधवार

1.4K 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरुले सय केजी सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

संसदमा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । त्यसअघि बोलेका एमालेका सांसद सुर्य थापाले उच्चस्तरीय छानबिन समिति गठन नभई बैठक सूचारु हुन नसक्ने बताएका थिए ।

“सुन तस्करीका सन्दर्भमा हामीले पटक–पटक आग्रह गरेका छौं, साउन २ गतेको सन्दर्भमा आजसम्म पनि सत्तापक्षले छानबिन गर्ने कुनै मनासाय देखाएको छैन”, उनले भनेका छन् ।

जसलगत्तै ‘गृहमन्त्री राजीनामा दे’, ‘छानबिन समिति गठन गर’ भन्दै एमालेका सांसदहरुले रोष्टम घेरेका थिए ।

सभामुखले आगामी शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

वि.सं.२०८० साउन २४ बुधवार १३:३३ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...