back
CTIZAN AD

नेपाली सेनाको डोल्पा नन्द बक्स गुल्मका प्रमुख सम्पर्क विहीन

वि.सं.२०८० भदौ ११ सोमवार

1.9K 

shares

काठमाडौं । नेपाली सेनाको डोल्पास्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका भएका छन् ।

आइतबार बेलुका साढे चारबजेतिर इभिनिङ वाकका लागि भनेर ब्यारेकबाट निस्किएका उनी सम्पर्क विहीन भएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिएका छन् ।

सिडियो अधिकारीका अनुसार इभिनिङ वाकमा निस्कने क्रममा आफ्ना अंगरक्षकलाई समेत रोकेर एक्लै निस्किएका उनी सम्पर्कमा नआइपछि खोजीका लागि टोली परिचालन गरिएको हो ।

अधिकारीले पण्डित त्रिपुरातर्फ गएको पाइए पनि टेलिफोन नेटवर्ककको समस्याले खोजीमा कठिनाई भएको बताएका छन् ।

 

 

वि.सं.२०८० भदौ ११ सोमवार १४:३७ मा प्रकाशित

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट...

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली । आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्...

सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ घाइते, तीन जनाको अवस्था गम्भीर

सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ घाइते, तीन जनाको अवस्था गम्भीर

सुर्खेत ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना...