back
CTIZAN AD

माओवादी केन्द्र देवचुली नगर समितिको पूर्ण बैठक, एकसय युवा पार्टी प्रवेश

वि.सं.२०८० भदौ ११ सोमवार

1.1K 

shares

फर्शुराम भुर्तेल, नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को देवचुली नगर समितिको पूर्ण बैठक साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ भन्ने मुल नाराका साथ नवलपुर इन्चार्ज अमर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न सो बैठकमा एकसय युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

नगर कमिटी अध्यक्ष सत्यनारायण भुसालको विशेष आतिथ्ता तथा भगवती तिवारी, ठाकुर चापागाईं, डासिराम बस्याल, प्रेमा खनाल, ईन्द्रमणि भुसाल, गोमा दवाडी, चन्द्र बहादुर रानाभाट, हुकुम सुवेदी, याम सारु, बिक्रम मल्ल, दिपक बिश्वकर्मा केशव श्रेष्ठ लगायतको उपस्थिति रहेको सो कार्यक्रममा जनबर्गिय संगठनका नेताहरुको उपस्थिति रहेकोे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका झण्डै एकसय युवा पार्टी प्रवेश गरेका थिए । नवप्रवेशी हरुलाई नवलपुर इन्चार्ज अमर तमुले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । साथै नवप्रबेशीहरुलाइ इन्चार्ज तमुले प्रशिक्षण दिएका थिए।

वि.सं.२०८० भदौ ११ सोमवार १४:५६ मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...