back
CTIZAN AD

सुन तस्करी प्रकरणमा राहुल महरा प्रहरी नियन्त्रणमा

वि.सं.२०८० भदौ १३ बुधवार

894 

shares

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि नेकपा माओवादी केन्द्र उपाध्यक्ष कृष्ण बहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा यसअघि नाम मुछिएका महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

उक्त विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर ल्याएका चिनियाँ व्याापारी दावासँग राहुलको पटक–पटक टेलिफोन सम्पर्क भएको सिआइबीको अनुसन्धानमा खुलेको थियो ।

सुन प्रकरणमा मुछिएका पक्राउ परिरँहदा राहुललाई राजनीतिक संरक्षण दिइएको भन्दै आलोचना गरिएको थियो ।

वि.सं.२०८० भदौ १३ बुधवार १६:२६ मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...