back
CTIZAN AD

नेपालविरुद्ध जितका लागि भारतले १ सय ४५ रनको लक्ष्य पायो

वि.सं.२०८० भदौ १८ सोमवार

912 

shares

काठमाडौं । एसिया कपमा नेपालविरुद्ध जितका लागि भारतले १ सय ४५ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा वर्षाका कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको हो ।

भारतले १ सय ४५ को लक्ष्य २३ ओभरमा भेट्टाउनुपर्नेछ ।

ग्राउण्ड स्टाफसँगको छलफलपछी अम्पाएरले दुवै टोलीका कप्तानसँग छलफल गरेपछि ओभर घटाएका हुन् ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकीएको थियो ।

२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ ।

वि.सं.२०८० भदौ १८ सोमवार २२:४३ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...