back
CTIZAN AD

अनेम संघ क्रान्तिकारी अर्घाखाँचीको नगरस्तरीय समिति गठन

वि.सं.२०८० भदौ २५ सोमवार

1.1K 

shares

काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) युवा महिला समिति अर्घाखाँचीको नगरस्तरीय कमिटि गठन गरिएको छ ।

अनेम संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सरस्वती न्यौपानेको प्रमुख आतिथ्यतामा भुमिकास्थान नगरपालिका स्तरीय भेलाले कविता पौडेल (भुन.पा–४) को संयोजकत्वमा नगरस्तरीय सुमित गठन गरेको हो ।

जसको सदस्यहरुमा शान्ता सुनार (भुनपा–४),सुनिता पुन सारु (भुनपा–७), निर्मला खनाल (भुनपा–४), शुसिला बस्नेत (भुनपा ४), वर्षा सिंह ((भुनपा–७), शुष्मा बेल्वासे (भुनपा ६), शान्ता वि.क (भुनपा–९), सुनिता नेपाली (भुनपा–९), मिना सुनार (भुनपा–४), लक्ष्मी खनाल (भुनपा–१), मधु नेपाली (भुनपा–१), शुष्मा भाट (भुनपा–३), पार्वता भाट (भुनपा–३), कमला थापा (भुनपा–१), विष्णु घर्ती (भुनपा–२), लक्ष्मी गैरे (भुनपा–६) र राधिका नेपाली (भुनपा–८) रहेका छन् ।

भेलामा अनेमसंघ अर्घाखाँची जिल्ला संयोजक तथा प्रदेश कमिटी सदस्य कमला भण्डारी, प्रदेश कमिटी सदस्य तथा अनेम संघ केन्द्रीय सदस्य राधा नेपाली, नरेन्द्रमान मुखिया अध्यक्ष, भुमिकास्थान नगरपालिका, सुवासचन्द्र बन्जाडे प्रदेश सल्लाहकार, शर्मिला पोखरेल प्रदेश क. सदस्य अनेम संघ,क्रान्तिकारी, जिल्ला सदस्य नेकपा माओवादी केन्द्र, भुमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण आचार्य, उपाध्यक्ष सुन्दर बहादुर सिंह ठकुरी, कविता पौडेल, शान्ता सुनार, राधिका नेपाली, सुशिला बस्नेत, निर्मला खनाल, वर्ष सिंह, लक्ष्मी नेपाली, पुष्पा बराल, सुनिता पुन सारु, लक्ष्मी गैरे, पुष्पा बराल, सुनिता पुन सारु, लक्ष्मी गैरे, विष्णु घर्ती, कमला थापा, पार्वता भाट, शुषमा भाट लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० भदौ २५ सोमवार १२:५९ मा प्रकाशित

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...