back
CTIZAN AD

यी हुन् एकिकृत समाजवादीको केन्द्रीय कमिटीमा मनोनित थप २१ सदस्य

वि.सं.२०८० भदौ २८ बिहीवार

1.2K 

shares

काठमाडौं । एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटीमा २१ जना सदस्य थप मनोनित गरेको छ ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा केन्द्रीय कमिटी सदस्यमा विभिन्न जिल्लाबाट २१ सदस्य थप मनोनित गरिएको छ ।

जसमा बाजुराबाट अजबहादुर मल्ल, ओमचरण अमात्य–भक्तपुर,गौतम राई–काठमाडौँ, गोविन्द चेपाब , मकवानपुर, चन्द्रा श्रेष्ठ , झापा, चिरञ्जीवी भट्टराई , सुनसरी, जयप्रकाश यादव, बारा, दिपक केसी, काठमाडौँ, धनबहादुर कार्की , दोलखा, धर्म शाही,  मुगु, नन्द बञ्जाडे, काठमाडौं, बरुनाथ योगी,  दैलेख, बैकुण्ठ भुसाल, पर्बत, भक्तिमान सुब्ब, पाँचथर, मिना लामा, मकवानपुर, रामप्रसाद ढुबाना, काठमाडौँ, लंक हमाल,  कपिलवस्तु, शालिकराम भट्टराई, नवलपरासी पूर्व, शिवकुमारी खनाल, काठमाडौँ, शैलेन्द्र उपाध्याय, रूपन्देही र सुदेश पराजुली, काठमाडौँ रहेका छन् ।

एकिकृत समाजवादीको अन्तरपार्टी निर्देशन, कस्लाई के जिम्मेवारी दिइयो त ?

 

वि.सं.२०८० भदौ २८ बिहीवार २०:१२ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...