back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असोज २७ शनिवार

2.6K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असोज २७ गते, १४ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९३ पैसा र विक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ८७ पैसा र विक्रिदर १४० रुपैयाँ ५० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ५४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ८२ पैसा र विक्रिदर १६२ रुपैयाँ ५५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५९ पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.93 133.53
EUR (European Euro)
1 139.87 140.50
GBP (UK Pound Sterling)
1 161.82 162.55
CHF (Swiss Franc)
1 146.46 147.12
AUD (Australian Dollar)
1 83.95 84.32
CAD (Canadian Dollar)
1 97.15 97.59
SGD (Singapore Dollar)
1 97.10 97.53
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.19 18.27
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 28.11 28.24
KRW (South Korean Won)
100 9.83 9.88
SEK (Swedish Kroner)
1 12.12 12.17
DKK (Danish Kroner)
1 18.76 18.84
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 429.47 431.41
BHD (Bahrain Dinar)
1 352.59 354.18

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज २७ शनिवार ०६:३९ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...