back
CTIZAN AD

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओली

वि.सं.२०८० असोज २८ आइतवार

1.4K 

shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

शनिबार नेकपा एमालेका सांसदहरुको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले शनिबारै काठमाडौं आएर नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायतका नेताहरुलाई भेट्दै आएका छन् ।

उनले आइतबार एमालेका अध्यक्ष ओलीलाई भेटे मन्त्रिमण्डल विस्तारका विषयमा कुराकानी गरेको बताइएको छ ।

मुख्यमन्त्री कार्कीले आइतबार बिहान केपी ओली निवास बालकोट पुगेर मुख्यमन्त्री बन्न सहयोग गरेकोमा धन्यवाद दिएका थिए भने ओलीले बधाई दिएका थिए । अध्यक्ष ओलीले बधाई दिँदै मुलुकमा सहकार्यको सुरुवात कोशी प्रदेशबाट भएको बताएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै मुख्यमन्त्री पदको सपथ लिने र एमालेसहितको तीन सदस्यी मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

 

 

वि.सं.२०८० असोज २८ आइतवार १२:३२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...