back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० कात्तिक ९ बिहीवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (कार्तिक ९ गते, २६ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र विक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४० रुपैयाँ ४१ पैसा र विक्रिदर १४१ रुपैयाँ ०४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ८२ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ९७ पैसा र विक्रिदर १६१ रुपैयाँ ६९ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको १ रुपैयाँ ४४ पैसाले घटेको छ ।

Showing Exchange Rate for October 26, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.80 133.40
EUR (European Euro)
1 140.41 141.04
GBP (UK Pound Sterling)
1 160.97 161.69
CHF (Swiss Franc)
1 148.25 148.92
AUD (Australian Dollar)
1 84.12 84.50
CAD (Canadian Dollar)
1 96.38 96.81
SGD (Singapore Dollar)
1 96.94 97.38
JPY (Japanese Yen)
10 8.86 8.90
CNY (Chinese Yuan)
1 18.15 18.23
SAR (Saudi Arabian Riyal)
1 35.40 35.56
QAR (Qatari Riyal)
1 36.41 36.57
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.16 36.32
MYR (Malaysian Ringgit)
1 27.78 27.91
KRW (South Korean Won)
100 9.83 9.87
SEK (Swedish Kroner)
1 11.91 11.96
DKK (Danish Kroner)
1 18.81 18.90
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 429.40 431.34
BHD (Bahrain Dinar)
1 352.07 353.66

वि.सं.२०८० कात्तिक ९ बिहीवार ०८:३७ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...