back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० कात्तिक १४ मंगलवार

6.9K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (कार्तिक १४ गते, ३१ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९१ पैसा र विक्रिदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४० रुपैयाँ ५८ पैसा र विक्रिदर १४१ रुपैयाँ २१ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १६ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १७ पैसा र विक्रिदर १६१ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ७ पैसाले घटेको छ ।

Showing Exchange Rate for October 31, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.91 133.51
EUR (European Euro)
1 140.58 141.21
GBP (UK Pound Sterling)
1 161.17 161.89
CHF (Swiss Franc)
1 147.07 147.73
AUD (Australian Dollar)
1 84.66 85.05
CAD (Canadian Dollar)
1 95.95 96.39
SGD (Singapore Dollar)
1 97.27 97.71
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.36 36.53
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 27.91 28.03
KRW (South Korean Won)
100 9.86 9.90
SEK (Swedish Kroner)
1 11.91 11.96
DKK (Danish Kroner)
1 18.84 18.92
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.74 431.68
BHD (Bahrain Dinar)
1 352.34 353.93

वि.सं.२०८० कात्तिक १४ मंगलवार ०८:१८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...