back
CTIZAN AD

निरन्तर ओरालोतिर सुनको भाउ, आज काति छ त प्रतितोला ?

वि.सं.२०८० कात्तिक २३ बिहीवार

12.1K 

shares

काठमाडौं । निरन्तर सुनको भाउ ओरालो तर्फ लागिरहेको छ । आज पनि सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजानिक गरेको विविरण अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० थियो भने आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७०० रहेको छ ।

त्यसैगरि हिजो तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० मा कारोबार भईरहेको थियो भने आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार १५० कायमा भएको छ

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३८५ रुपैयाँमा कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कायम भएको छ ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:२५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...