काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपपरिषद्को कार्यालय सिंहदबारमा बसेको बैठक विशेष गरेर जाजरकोट भूकम्प लगायत अन्य समसामयिक विषयमा केन्द्रीत रहेको बताइएको छ ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:३४ मा प्रकाशित






























