back
CTIZAN AD

प्रसाई पक्ष र युवासंघका युवाबीच झडपपछि तनावग्रस्त बन्यो बल्खु

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.7K 

shares

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा युवासंघ र दुर्गा प्रसाई पक्षबीच झडप भएको छ ।

प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ समुह र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा प्रहार भएपछि बल्खु क्षेत्र थप तनाव ग्रस्त बनेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रसाई नेतृत्वको समूहलाई प्रदर्शनका लागि बल्खु चोक र युवासंघ समूहको प्रदर्शनका लागि तिनकुने तोकिए पनि युवासँघको टोली र्यालीसहित बल्खु पुग्दा त्यहाँ झडपको स्थिति पैदा भएको हो । उक्त झडप नियन्त्रणका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बल्खु चोकमा प्रसाई पक्षका र युवासंघ पक्षका समर्थक कुलेश्वरमा प्रदर्शन गरिरिहेका छन् । प्रसाई पक्षकाले युवासंघका समुहमाथि ढु्रंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको प्रहरीले जनाएको छ ।

 

 

वि.सं.२०८० मंसिर ७ बिहीवार १३:१६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...