back
CTIZAN AD

तर्बुजा धेरै खानु, स्वास्थयका लागि हानिकारक

वि.सं.२०७४ वैशाख १७ आइतवार

783 

shares

watermelon
अहिले गर्मी छ, गर्मी मेटाउन मानिसहरु तर्बुजा खान रुचाउँछन् । गर्मी मौसममा तिर्खा मेटाउन मात्र होइन, थकान मेटाउन पनि तर्बुजा गर्मी मौसमका लागि उपयुक्र्त मानिन्छ । तर्बुजा खानाको धेरै फाइदा पनि छन् तर केही व्यक्तिलाई भने तर्बुजा धेरै खानाले भने असर गर्दछ । जानौँ कस्ता बिरामीलाई तर्बुजा धेरै खानु हानिकारक हुन्छ ।

जसलाई मुटुरोग छ, त्यो व्यक्तिले खर्बुजा खानु हुँदैन । यसमा पोटाशियमको मात्रा ज्यादा हुन्छ । अमेरिकन हर्ट एशोसिएसनका अनुसार धेरै पोटासियम खानाले मुटुको समस्या बढ्न सक्छ ।

जसमा डायबिटीज छ उनीहरुले पनि धेरै खर्बुजा खानु हुँदैन । यसमा रहेको प्राकृतिक चीनिले रगतमा सुगरको मात्रा बढाउने काम गर्दछ । जसमा पहिला नै चिनी रोग छ, उसमा मुटुको समस्या हुन सक्छ ।

जसमा पेट दुख्ने समस्या छ, त्यस्ता व्यक्तिहरुले पनि खर्बुजा धेरै खान हुँदैन । यसमा धेरै मात्रामा लिक्विड, लाइकोपिन हुन्छ । अमेरिकन क्यान्सर सोसाइटीको अध्ययन अनुसार धेरै तर्बुजा खानाले पेट बिर्गन सक्छ ।

किड्नी समस्या भएको व्यक्तिलाई पनि तर्बुजा खानु हानीकारक हुन्छ । तरबुजामा धृरै मात्रामा खनिज पदार्थ पाइन्छ । यस्तो व्यक्तिले धेरै खर्बुजा खाँदा किड्नीमा समस्या बढ्न सक्छ ।

जसमा दमको समस्या छ यस्तो व्यक्तिले पनि तर्बुजा खानु हुँदैन । यसमा अमिनो एसिड धेरै मात्रामा हुनछ । धेरै तरबुजा खानाले दमको रोगीलाई असर गर्न सक्छ ।

कमजोर व्यक्तिलाई पनि तर्बुजा हानिकारक हुन सक्छ । तर्बुजामा ९२ प्रतिशत पानी हुन्छ । तर्बुजा धेरै खानाले शरीरमा पानीको मात्रा बढ्ने र यसले शरीरको कमजोरी अझ बढाउन सक्छ ।

प्रेसर हाइ हुनेलाई पनि धेरै तर्बुजा खानु राम्रो हुँदैनन । यसमा पाइने सिटुलिनले प्रेसरलाई घटाउँछ । त्यसैले प्रेसर हाइ हुनेले तर्बुजा कम खानु पर्दछ ।

जोर्नी दुख्ने बिरामीले पनि तर्बुजा धेरै खानु हुँदैन । यसमा पाइने धेरै पोटासियमले हड्डी कमजोर बनाउन सक्छ । यो बढी खानाले जोर्नीको पीडालाई बढाउन सक्छ ।

एलर्जी समस्या हुनेले पनि तर्बुजा धेरै खानु हुँदैन । यसमा पाइने एक्जाइम्सले एलर्जी बढाउन सक्छ । धेरै तर्बुजा खानाले यस्ता बिरामीलाई झन समस्या बढाउन सक्छ ।

(समाचार स्रोत एजेन्सी)

वि.सं.२०७४ वैशाख १७ आइतवार ०४:१६ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...