back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० मंसिर २३ शनिवार

1.6K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (मंसिर २३ गते, ९ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ५३ पैसा र विक्रिदर १४४ रुपैयाँ १८ पैसा रहेको छ । शुक्रबारको तूलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५१ पैसा र विक्रिदर १६८ रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबारको तूलनामा आज पाउण्डको भाउ केहि पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.12 133.72
eur (European Euro)
1 143.53 144.18
gbp (UK Pound Sterling)
1 167.51 168.27
chf (Swiss Franc)
1 152.19 152.88
aud (Australian Dollar)
1 87.97 88.36
cad (Canadian Dollar)
1 98.10 98.54
sgd (Singapore Dollar)
1 99.44 99.89
jpy (Japanese Yen)
10 9.20 9.25
cny (Chinese Yuan)
1 18.59 18.67
sar (Saudi Arabian Riyal)
1 35.49 35.65
qar (Qatari Riyal)
1 36.51 36.67
thb (Thai Baht)
1 3.77 3.78
aed (UAE Dirham)
1 36.25 36.41
myr (Malaysian Ringgit)
1 28.54 28.67
krw (South Korean Won)
100 10.16 10.20
sek (Swedish Kroner)
1 12.77 12.82
dkk (Danish Kroner)
1 19.25 19.34
hkd (Hong Kong Dollar)
1 17.04 17.12
kwd (Kuwaity Dinar)
1 431.62 433.56
bhd (Bahrain Dinar)
1 353.12 354.71

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:१० मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...