back
CTIZAN AD

शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ : मुख्यमन्त्री यादव

वि.सं.२०८० पुस १६ सोमवार

1.2K 

shares

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन् ।

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटनमा मुख्यमन्त्री यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रदेश सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सङ्घले शिक्षा क्षेत्रको अधिकार नदिए पनि आफूले प्रदेश सरकारमार्फत शिक्षामा लागनी गरिरहेको बताए ।

बाराका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा रामराजाको अग्रणी भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले अझै गुणस्तरीय शिक्षा प्रवाह गर्न क्याम्पसको जनशक्तिसहित बजेट प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०८० पुस १६ सोमवार ०७:४० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...