back
CTIZAN AD

न्यायाधिश पत्नीले गरिन् सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

वि.सं.२०८० पुस २९ आइतवार

1.3K 

shares

काठमाडौं । जिल्ला न्यायाधिश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् ।

आइतबार दिउँसो गिरीले सर्वोच्च अदालतको गेट बाहिर आफुमाथि मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन् ।

जिल्ला न्यायाधीश समेत रहेका श्रीमान भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी आरतीले सर्वोच्च अदालतमा आत्मदाहकोा प्रयास गरेकी उनलाई तत्कालै प्रहरीले रोकेका हुन् ।

बलात्कार मुद्दामा पक्राउ परेका न्यायाधिश गिरी २ लाख ७५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए । आरतीले भुवनलाई थुनामा राख्न माग गर्दै आएकी छन् ।

वि.सं.२०८० पुस २९ आइतवार १४:२० मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...