काठमाडौं । आजदेखी नारायणगढ–मुग्लिङ सडकखण्ड चार घण्टा पूर्णरुपमा बन्द हुने भएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा निर्माणधिन पुलहरु मध्ये बाँँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड पफुठाई पुनः निर्माण कार्य सूचारु गर्नका लागि दैनिक १२ बजेदेखि ४ बजेसम्म (चार घण्टा) यातायात सन्चालन पूर्णरुपमा रोकिने जानकारी दिइएको छ ।
file-photo
यस्तो छ तालिका

वि.सं.२०८० पुस २९ आइतवार १४:०७ मा प्रकाशित






























