back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० माघ १ सोमवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (माघ १ गते, १५ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९७ पैसा र विक्रिदर १४५ रुपैयाँ ६३ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ केहि पैसाले घटेको छ ।

त्यस्तैगरी, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ८३ पैसा र विक्रिदर १६९ रुपैयाँ ६० पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 15, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.38 132.98
EUR (European Euro)
1 144.97 145.63
GBP (UK Pound Sterling)
1 168.83 169.60
CHF (Swiss Franc)
1 155.30 156.01
AUD (Australian Dollar)
1 88.51 88.91
CAD (Canadian Dollar)
1 98.71 99.16
SGD (Singapore Dollar)
1 99.41 99.86
JPY (Japanese Yen)
10 9.14 9.18
CNY (Chinese Yuan)
1 18.47 18.55
SAR (Saudi Arabian Riyal)
1 35.30 35.46
QAR (Qatari Riyal)
1 36.29 36.46
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 36.04 36.20
MYR (Malaysian Ringgit)
1 28.48 28.61
KRW (South Korean Won)
100 10.08 10.12
SEK (Swedish Kroner)
1 12.87 12.93
DKK (Danish Kroner)
1 19.44 19.53
HKD (Hong Kong Dollar)
1 16.93 17.00
KWD (Kuwaity Dinar)
1 430.87 432.82
BHD (Bahrain Dinar)
1 351.14 352.73

वि.सं.२०८० माघ १ सोमवार ०८:१८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...