back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० माघ ५ शुक्रवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (माघ ५ गते, १९ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ५२ पैसा र विक्रिदर १४५ रुपैयाँ १७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १७ पैसाले बढेको छ ।

त्यस्तैगरी, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५२ पैसा र विक्रिदर १६९ रुपैयाँ १८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 19, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.70 133.30
EUR (European Euro)
1 144.52 145.17
GBP (UK Pound Sterling)
1 168.42 169.18
CHF (Swiss Franc)
1 153.37 154.07
AUD (Australian Dollar)
1 87.18 87.58
CAD (Canadian Dollar)
1 98.41 98.86
SGD (Singapore Dollar)
1 98.79 99.24
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.45 18.53
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.56
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.13 36.29
MYR (Malaysian Ringgit)
1 28.13 28.25
KRW (South Korean Won)
100 9.92 9.96
SEK (Swedish Kroner)
1 12.70 12.76
DKK (Danish Kroner)
1 19.38 19.46
HKD (Hong Kong Dollar)
1 16.97 17.04
KWD (Kuwaity Dinar)
1 431.21 433.16
BHD (Bahrain Dinar)
1 352.01 353.60

वि.सं.२०८० माघ ५ शुक्रवार ०८:४४ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...