back
CTIZAN AD

अरुण पक्राउ परेपछि विनोद चौधरीले भने–सरकारले प्रतिशोध साँध्यो

वि.सं.२०८० माघ १९ शुक्रवार

1.4K 

shares

काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा हड्पेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि अर्बपति बिनोद चौधरीले सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष समेत रहेका अर्बपति चौधरीले कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारले प्रतिशोध साधेर व्यवसायीलाई तर्सारहेको बताएका छन् ।

उक्त जग्गा प्रकरणमा आफ्नै भाइ तथा व्यवसायीक साझेदार समेत रहेका अरुण पक्राउ परेपछि उक्त जग्गा आफुहरुले प्रक्रियागत रुपमै खरिद गरेको समेत दावी गरे ।

उनले धेरै अगाडिको कुरा उठाएर सरकारले व्यवसायी तर्सारहेको समेत बताए । साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पनि यस्ता कार्यले उद्योगीहरुको मनोबल खस्किने समेत बताए ।

बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरण : सिआइबी भन्छ-अरु पनि तानिन सक्छन्

वि.सं.२०८० माघ १९ शुक्रवार १७:०३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...