back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन ७ सोमवार

1.3K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (फागुन ७ गते, १९ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र विक्रिदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । आज डलरको स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ८१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ९९ पैसा र विक्रिदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 19, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.53 133.13
EUR (European Euro)
1 142.81 143.46
GBP (UK Pound Sterling)
1 166.99 167.74
CHF (Swiss Franc)
1 150.49 151.17
AUD (Australian Dollar)
1 86.57 86.96
CAD (Canadian Dollar)
1 98.28 98.72
SGD (Singapore Dollar)
1 98.46 98.90
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.42 18.51
SAR (Saudi Arabian Riyal)
1 35.34 35.50
QAR (Qatari Riyal)
1 36.34 36.51
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 36.08 36.25
MYR (Malaysian Ringgit)
1 27.72 27.85
KRW (South Korean Won)
100 9.95 9.99
SEK (Swedish Kroner)
1 12.70 12.76
DKK (Danish Kroner)
1 19.16 19.25
HKD (Hong Kong Dollar)
1 16.94 17.02
KWD (Kuwaity Dinar)
1 430.35 432.30
BHD (Bahrain Dinar)
1 351.54 353.13

वि.सं.२०८० फागुन ७ सोमवार ०८:५३ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...