back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन ११ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (फागुन ११ गते, २३ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र विक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४८ पैसा र विक्रिदर १४४ रुपैयाँ १४ रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ४८ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५९ पैसा र विक्रिदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ ५६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 23, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.25 132.85
EUR (European Euro)
1 143.48 144.14
GBP (UK Pound Sterling)
1 167.59 168.35
CHF (Swiss Franc)
1 150.61 151.29
AUD (Australian Dollar)
1 87.04 87.44
CAD (Canadian Dollar)
1 98.28 98.73
SGD (Singapore Dollar)
1 98.61 99.06
JPY (Japanese Yen)
10 8.80 8.84
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.26 35.42
QAR (Qatari Riyal)
1 36.26 36.43
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.01 36.17
MYR (Malaysian Ringgit)
1 27.69 27.81
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.83 12.89
DKK (Danish Kroner)
1 19.25 19.34
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 429.84 431.79
BHD (Bahrain Dinar)
1 350.82 352.41

 

वि.सं.२०८० फागुन ११ शुक्रवार ०८:१२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...