back
CTIZAN AD

कस्तो छ त सलमानको ‘ट्युबलाइट’ ? (भिडियो सहित)

वि.सं.२०७४ वैशाख २२ शुक्रवार

885 

shares

सलमानद्धारा अभिनित बहुप्रतिक्षित फिल्म ट्युबलाइटको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कुनै बेला निकै रमाइला दृश्यहरु त कुनै बेला युद्ध सँग सम्बन्धित दृश्यहरु देख्न पाइन्छ । टीजरमा सलमानको प्रेरणादायक ब्याकग्राउन्ड डायलग छ, ‘यकीन एक ट्यूबलाइट की तरह है, जो देर से जलता है लेकिन जब जलता है तो फुल लाइट कर देता है ।’
कबीर खानद्धारा निर्देशित चललित्र ट्युबलाइटको कथा १९६२ मा भएको भारत चीन युद्धको सेरोफेरोमा घुमेको छ । यो दुई भाईको स्टोरी हो, जसमध्ये एक भाई युद्धमा गायव हुन्छन् । फिल्ममा अर्को भाई हराएको भाईलाई खोज्न निस्कन्छन् । फिल्ममा सलमानका साथै उनका भाई सोहले खान ,अभिनेत्री जूजू लगायका कलाकारहरुको भूमिका छ ।

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ०६:२० मा प्रकाशित