back
CTIZAN AD

सशस्त्रका डीएसपी भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिए

वि.सं.२०८० फागुन २१ सोमवार

1.7K 

shares

काठमाडौं । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएपी) आफ्नै कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मोरङको धनपाल गाउँपालिका ३ मा रहेको सशस्त्र बल गुल्मको गुल्मपति समेत रहेका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

झुण्डिएको अवस्थामा मृत भेटिएका उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिएका छन् । पाल्पा घर भएका बस्यालको परिवार काठमाडौंमा बस्दै आएको बताइएको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १७:२० मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...