back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार

324 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(बैशाख २३ गते, ५ मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र विक्रिदर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ १४ पैसा र विक्रिदर १४३ रुपैयाँ ७९ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २१ पैसा र विक्रिदर १६७ रुपैयाँ ९७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको पनि कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 5, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.18 133.78
EUR (European Euro)
1 143.14 143.79
GBP (UK Pound Sterling)
1 167.21 167.97
CHF (Swiss Franc)
1 146.85 147.51
AUD (Australian Dollar)
1 87.66 88.05
CAD (Canadian Dollar)
1 97.47 97.91
SGD (Singapore Dollar)
1 98.51 98.95
JPY (Japanese Yen)
10 8.69 8.73
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 35.51 35.67
QAR (Qatari Riyal)
1 36.53 36.69
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 36.26 36.42
MYR (Malaysian Ringgit)
1 28.10 28.22
KRW (South Korean Won)
100 9.80 9.85
SEK (Swedish Kroner)
1 12.30 12.35
DKK (Danish Kroner)
1 19.19 19.28
HKD (Hong Kong Dollar)
1 17.04 17.12
KWD (Kuwaity Dinar)
1 433.08 435.03
BHD (Bahrain Dinar)
1 353.19 354.78

वि.सं.२०८१ वैशाख २३ आइतवार ०८:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

बैंकर र बीमकबीच महत्वपूर्ण सम्झौता

बैंकर र बीमकबीच महत्वपूर्ण सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच एक...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...