back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ जेठ १० बिहीवार

858 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(जेठ १० गते, २३मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ४ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ०२ पैसा र विक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यसैगरी, आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ०७ पैसा र विक्रिदर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 23, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.96 133.56
EUR (European Euro)
1 144.02 144.67
GBP (UK Pound Sterling)
1 169.07 169.83
CHF (Swiss Franc)
1 145.35 146.01
AUD (Australian Dollar)
1 88.54 88.94
CAD (Canadian Dollar)
1 97.36 97.80
SGD (Singapore Dollar)
1 98.56 99.00
JPY (Japanese Yen)
10 8.50 8.54
CNY (Chinese Yuan)
1 18.37 18.45
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.66 3.67
AED (UAE Dirham)
1 36.20 36.36
MYR (Malaysian Ringgit)
1 28.33 28.46
KRW (South Korean Won)
100 9.73 9.77
SEK (Swedish Kroner)
1 12.38 12.44
DKK (Danish Kroner)
1 19.30 19.39
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 433.12 435.08
BHD (Bahrain Dinar)
1 352.68 354.28

 

वि.सं.२०८१ जेठ १० बिहीवार ०८:२८ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...