back
CTIZAN AD

सहकारी पीडितले शुक्रबारदेखि आन्दोलन सुरु गर्दै

वि.सं.२०८१ जेठ १० बिहीवार

873 

shares

काठमाडौं । देशभरिका सहकारी पीडितरुले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

विगतमा सरकारसँग भएको सम्झौताको कर्यान्वयन नभएपछि जेठ ११ गतेबाट सहकारी पीडितहरुले आन्दोलन गर्ने भएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आन्दोलनको घोषणा गरेको हो ।

महासंघका एक पदाधिकारीको अनुसार सरकारले महासंघसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गनै बाध्य भएको बताएका छन् ।

महासंघका अनुसार भोली माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने जनाइएको छ ।

सो स्रोतका अनुसार ‘शुक्रबार ११ बजे माइतीघर मण्डलाबाट ¥यालीपछि कोणसभा गरेर रिले अनशन सुरु हुनेछ ’।

पीडीतहरुले नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक गर्ने छन् । फाइल फोटो 

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२४ मा प्रकाशित

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...