back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ जेठ १२ शनिवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ १२ गते, २५मे) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र विक्रिदर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ आज ३० पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४३ रुपैयाँ ७५ पैसा र विक्रिदर १४४ रुपैयाँ ४० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ४३ पैसाले घटेको छ ।

त्यसैगरी, आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ २९ पैसा र विक्रिदर १७० रुपैयाँ ०६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ६१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 132.66 133.26
eur (European Euro)
1 143.75 144.40
gbp (UK Pound Sterling)
1 168.68 169.45
chf (Swiss Franc)
1 144.97 145.62
aud (Australian Dollar)
1 87.74 88.14
cad (Canadian Dollar)
1 96.74 97.18
sgd (Singapore Dollar)
1 98.24 98.69
jpy (Japanese Yen)
10 8.45 8.49
cny (Chinese Yuan)
1 18.31 18.40
sar (Saudi Arabian Riyal)
1 35.37 35.53
qar (Qatari Riyal)
1 36.40 36.56
thb (Thai Baht)
1 3.62 3.63
aed (UAE Dirham)
1 36.12 36.28
myr (Malaysian Ringgit)
1 28.16 28.28
krw (South Korean Won)
100 9.71 9.75
sek (Swedish Kroner)
1 12.39 12.45
dkk (Danish Kroner)
1 19.27 19.35
hkd (Hong Kong Dollar)
1 16.98 17.06
kwd (Kuwaity Dinar)
1 432.08 434.03
bhd (Bahrain Dinar)
1 351.92 353.51

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:२४ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...