back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ जेठ १७ बिहीवार

921 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (जेठ १७ गते, ३०मे) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र विक्रिदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको २७ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र विक्रिदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ३० पैसाले घटेको छ ।

त्यसैगरी, आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ५८ पैसा र विक्रिदर १७० रुपैयाँ ३५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 30, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.06 133.66
EUR (European Euro)
1 144.24 144.89
GBP (UK Pound Sterling)
1 169.58 170.35
CHF (Swiss Franc)
1 145.61 146.27
AUD (Australian Dollar)
1 88.23 88.63
CAD (Canadian Dollar)
1 97.31 97.75
SGD (Singapore Dollar)
1 98.53 98.97
JPY (Japanese Yen)
10 8.46 8.50
CNY (Chinese Yuan)
1 18.35 18.44
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.50 36.67
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 36.23 36.39
MYR (Malaysian Ringgit)
1 28.29 28.42
KRW (South Korean Won)
100 9.73 9.77
SEK (Swedish Kroner)
1 12.52 12.58
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 433.65 435.60
BHD (Bahrain Dinar)
1 352.94 354.54

 

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:०२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...