काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
गृहमन्त्रालयका अनुसार बुधबार गृहमन्त्रीस्तरीय बैठकले २० जना एसएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।
जस अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टंगालमा कार्यरत ओम अधिकारीलाई अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरुवा गरिएको छ ।
अन्य को कहाँ परे त ?



वि.सं.२०८१ जेठ १७ बिहीवार ११:३० मा प्रकाशित






























