back
CTIZAN AD

धनगढीको तापक्रम ४३ डिग्री नाघ्यो, काठमाडौंमा ३३

वि.सं.२०८१ जेठ १७ बिहीवार

1.5K 

shares

काठमाडौं । केही दिनयता देशैभरीको तापक्रममा वृद्दि हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरीमा सबैभन्दा बढी तापक्रम धनगढीको रहेको छ । विभागका अनुसार आज धनगढीको तापक्रम ४३ डिग्री सेल्सियस नाघेको छ ।

त्यसैगरी नेपालगन्जको तापक्रम ४२ डिग्री रहेको भने घोराही, भैरहवा, विरेन्द्रनगर, दिपायल, जनकपुर, सिमराको तापक्रम ३९ डिग्री नाघेको छ ।
त्यसैगरी आज दिउँसो काठमाडौं, पोखरा, धनकुटाको तापक्रम ३३ डिग्री पुगेको महाशाखाले जनाएको छ ।

Observations2024-05-30 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 39.2 22.8 0.0
Dadeldhura 31.4 19.0 0.0
Dhangadi 43.3 30.2 Traces
Birendranagar 39.7 23.6 0.0
Nepalgunj 42.8 29.8 0.0
Jumla 29.4 11.4 0.0
Ghorahi 39.5 27.0 0.0
Pokhara 33.4 21.5 1.2
Bhairahawa 39.7 30.5 0.0
Simara 39.7 29.8 0.0
Kathmandu 33.2 19.7 0.0
Okhaldhunga 29.2 19.0 Traces
Taplejung 28.8 19.0 4.5
Dhankuta 32.7 22.5 0.0
Biratnagar 36.6 27.2 Traces
Janakpur 39.8 30.4 0.0
* The maximum temp. as recorded yesterday afternoon

 

 

 

वि.सं.२०८१ जेठ १७ बिहीवार १२:३१ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...