back
CTIZAN AD

नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

वि.सं.२०७४ वैशाख २८ बिहीवार

930 

shares

धनगढी, २८ वैशाख । समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गर्नुभएको छ ।

अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र संस्कृतिको संरक्षणमा योगदान दिने एकजना साहित्यकारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्य रहेको जनाइएको छ ।

पुरस्कारको राशि रु एक लाख ११ हजार १११ तोकिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित समारोहमा समाजका संस्थापक अध्यक्ष यज्ञराज यात्रीले पुरस्कार स्थापना गरेर समाजसेवी भण्डारीले समाजका लागि ठूलो गुन लगाउनुभएको बताउनुभयो ।

सो अवसरमा समाजसेवी भण्डारीले सामाजिक कामका लागि आ–आफ्ना तर्फबाट सबैले योगदान दिन सक्नुपर्ने बताउनुभयो । समाजका अध्यक्ष रामलाल जोशीको सभापतित्वमा समारोह भएको थियो ।

धनगढी उपमहानगरपालिका–२ निवासी भण्डारीले यसअघि शिक्षालगायत क्षेत्रमा समेत योगदान दिनुभएको छ ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:५६ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...