back
CTIZAN AD

एनआरएनए साइप्रसद्वारा छात्रवृत्ति प्रदान

वि.सं.२०७४ वैशाख ३० शनिवार

819 

shares

nrna-syprus-help

स्वर्गीय बिरेन्द्र सुवलजीको सम्झनामा एनआरएनए साइप्रसद्वारा छात्रवृत्ति प्रदान गरिएको छ । नेपाली नयाँ बर्षको अबसरमा गरिएको कार्यक्रमबाट संकलित नगद रु ४५००० रकम आइसिसि प्रतिनिधि रन्जितकुमार महतोबाट सामाजिक अभियान्ता पुनम खड्गीलाई हस्तान्तरण गरिएको हो ।

शो रकम शैक्षिकसत्र २०७४ मा ग्रामीण सरकारी बिधालयमा कक्षा ६ देखि १० सम्म अध्यनरत विभिन्न ६ जना बालबालिकालाई प्रदान गरिएको हो। एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लले रकम जुटाउनका लागि सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलार्इ हार्दिक धन्यवाद दिएका छन् । सुवलको साइप्रसमा अध्यनरत रहँदा निधन भएको थियो ।

वि.सं.२०७४ वैशाख ३० शनिवार ०७:२७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...