back
CTIZAN AD

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असार ८ शनिवार

1.6K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(असार ८ गते, जुन २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र विक्रिदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १९ पैसाल घटेकोे छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४२ रुपैयाँ ५१ पैसा र विक्रिदर १४३ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ७७ पैसाल घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र विक्रिदर १६९ रुपैयाँ २७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ९६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 22, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.36 133.96
eur (European Euro)
1 142.51 143.15
gbp (UK Pound Sterling)
1 168.51 169.27
chf (Swiss Franc)
1 149.42 150.10
aud (Australian Dollar)
1 88.80 89.20
cad (Canadian Dollar)
1 97.41 97.85
sgd (Singapore Dollar)
1 98.46 98.91
jpy (Japanese Yen)
10 8.39 8.43
cny (Chinese Yuan)
1 18.37 18.45
sar (Saudi Arabian Riyal)
1 35.55 35.71
qar (Qatari Riyal)
1 36.58 36.75
thb (Thai Baht)
1 3.64 3.66
aed (UAE Dirham)
1 36.31 36.47
myr (Malaysian Ringgit)
1 28.30 28.42
krw (South Korean Won)
100 9.59 9.64
sek (Swedish Kroner)
1 12.68 12.73
dkk (Danish Kroner)
1 19.11 19.20
hkd (Hong Kong Dollar)
1 17.09 17.17
kwd (Kuwaity Dinar)
1 434.62 436.57
bhd (Bahrain Dinar)
1 353.79 355.38

डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असार ८ शनिवार ०७:१३ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...