back
CTIZAN AD

शेयर निष्काशनसम्बन्धी सिटिजन्स क्यापिटल र सानिमा जिआईसीबीच सम्झौता

वि.सं.२०८१ असार १८ मंगलवार

999 

shares

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सोमवार एक समारोहबीच सानिमा जिआईसी र सिटिजन्स क्यापिटलबीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा सानिमा जिआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्ने कम्पनीले जनाएको छ ।

 

वि.सं.२०८१ असार १८ मंगलवार १२:४४ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

नेप्से परिसूचक बीस अङ्कले घट्यो

नेप्से परिसूचक बीस अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको...