back
CTIZAN AD

काँग्रेस-एमालेको समीकरण तानासाही प्रवृत्ति हो : एकीकृत समाजवादी

वि.सं.२०८१ असार १८ मंगलवार

831 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेपाली काँग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्रा तानासाही प्रवृत्ति भएको बताएको छ । पार्टीका प्रचार विभाग प्रमुख उपमहासचिव जगन्नाथ खतिवडाले संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु बहुदलीय राजनीतिको अपचलन संस्कृति भएको बताए ।

महाधिवेशन स्थल कमलादीमा नेता खतिवडाले काँग्रेस–एमालेको सत्ता समीकरण मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने कामका लागि मात्र बन्न लागेको आरोप लगाए ।

उनले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिँदै खतिवडाले भने, ‘नेपाली काँग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति खतरा हो ।’  उनले सत्ता सम्झौतालाई लिएर संविधानको मर्म विपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अमुक दललाई मान्ने नहुने बताए ।

वि.सं.२०८१ असार १८ मंगलवार १३:३९ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...