back
CTIZAN AD

सोह्रखुट्टे-बालाजु सडकमा खाल्डो पर्दा आगमनमा समस्या

वि.सं.२०८१ असार १९ बुधवार

903 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ नयाँ बजारस्थित कुमारी टोलको गेट अगाडि सोह्रखुट्टे-बालाजु सडकमा खाल्डो परेको छ । बुधवार बिहान करिब ६ बजे ढल फुटेर ११ फिट गहिरो खाल्डो पर्दा आवागमन प्रभावित भएको छ ।

सडकमा क्षति पुगेपछि सवारीसाधन एकतर्फी आलोपालो सञ्चालनमा छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायातको चाप बढी हुँदा केही बेर सवारी चालकहरू जाममा बस्नुपर्ने अवस्था छ ।

उक्त खाल्डोमा बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो । मोरङ घर भई काठमाडौँको चाबहिल बस्दै आएका पठाओ चालक विकास शाक्यले चलाएको मोटरसाइकल खाल्डोमा खसेर डुबेको थियो । शाक्य सकुशल छन् ।

मोटरसाइकललाई काठमाडौँ महानगरपालिकाको क्रेन तानेर बाइक बाहिर निकालेको थियो । महानगरपालिकाका कर्मचारी, नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरीको टोली खटिएको छ । खाल्डो मर्मत गर्ने तयारी छ ।

वि.सं.२०८१ असार १९ बुधवार ११:१३ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...