back
CTIZAN AD

सेसेल्समा हरितालिका तीज मनाइँदै

वि.सं.२०८१ असार २१ शुक्रवार

1.6K 

shares

सेसेल्स । गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजनामा सेसेल्समा हरितालिका तीज मनाइने भएको छ ।

एनसिसि सेसेल्सले हरितालिका तिज तथा बडा दशैँ मनाउनको लागि मिती तय गर्दै सेसेल्समा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका लागि सूचना जारी गरेको छ ।

उक्त सूचना अनुसार हरितालिका तिज र बडा दशैँ क्रमशः १ सेप्टेम्बर २०२४ र ६ अक्टोबर २०२४ को लागि मिति तय गरिएको छ ।

जुलाई ३ मा बसेको संघको कार्यसमिति बैठकले उक्त निर्णय गर्दै बार्षिक कार्यतालिका अनुसार नैं मनाउँदै आएको चाडपर्व भएकोले बेलैमा सूचना जारी गरी सेसेल्समा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ हरुलाई शु–सूचित गरिएको जनाएको छ ।

file -photo

 

 

वि.सं.२०८१ असार २१ शुक्रवार ०८:५२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...