back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ साउन २ बुधवार

951 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(साउन २ गते, जुलाई १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र विक्रिदर १३४ रुपैयाँ ०४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ४० पैसा र विक्रिदर १४६ रुपैयाँ ०५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २२ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ९६ पैसा र विक्रिदर १७३ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 17, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.44 134.04
EUR (European Euro)
1 145.40 146.05
GBP (UK Pound Sterling)
1 172.96 173.74
CHF (Swiss Franc)
1 148.98 149.65
AUD (Australian Dollar)
1 89.94 90.34
CAD (Canadian Dollar)
1 97.51 97.95
SGD (Singapore Dollar)
1 99.29 99.74
JPY (Japanese Yen)
10 8.42 8.46
CNY (Chinese Yuan)
1 18.36 18.45
SAR (Saudi Arabian Riyal)
1 35.58 35.74
QAR (Qatari Riyal)
1 36.59 36.76
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 36.33 36.49
MYR (Malaysian Ringgit)
1 28.54 28.67
KRW (South Korean Won)
100 9.65 9.69
SEK (Swedish Kroner)
1 12.58 12.63
DKK (Danish Kroner)
1 19.49 19.58
HKD (Hong Kong Dollar)
1 17.10 17.18
KWD (Kuwaity Dinar)
1 436.48 438.44
BHD (Bahrain Dinar)
1 354.00 355.59

वि.सं.२०८१ साउन २ बुधवार ०८:३४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...