back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन ४ शुक्रवार

1.5K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार(साउन ४ गते, जुलाई १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र विक्रिदर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बिहिबारको तुलनामा आज डलरको भाउ ११ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ९८ पैसा र विक्रिदर १४६ रुपैयाँ ६४ पैसा रहेको छ । बिहिबारको तुलनामा आज युरोको भाउ केहि पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ ३७ पैसा र विक्रिदर १७४ रुपैयाँ १५ पैसा रहेको छ । बिहिबारको तुलनामा आज पाउण्डको भाउ ६४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 19, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.55 134.15
EUR (European Euro)
1 145.98 146.64
GBP (UK Pound Sterling)
1 173.37 174.15
CHF (Swiss Franc)
1 151.02 151.70
AUD (Australian Dollar)
1 89.89 90.30
CAD (Canadian Dollar)
1 97.62 98.06
SGD (Singapore Dollar)
1 99.60 100.04
JPY (Japanese Yen)
10 8.54 8.57
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.61 35.77
QAR (Qatari Riyal)
1 36.62 36.79
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 36.36 36.52
MYR (Malaysian Ringgit)
1 28.61 28.74
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 19.57 19.66
HKD (Hong Kong Dollar)
1 17.10 17.18
KWD (Kuwaity Dinar)
1 437.12 439.09
BHD (Bahrain Dinar)
1 354.29 355.88

 

 

वि.सं.२०८१ साउन ४ शुक्रवार ०८:०३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...