back
CTIZAN AD

रुकुमको सानीभेरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रको जित

वि.सं.२०७४ जेठ २ मंगलवार

726 

shares

२ जेठ,  काठमाडौं   ।  रुकुमको सानीभेरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उमेद्वार नरबहादुर पुनले ४६५० मतसहित विजय भएका छन् । पुनले निकटतम प्रतिदन्द्धी कांग्रेसका गोरखबहादुर चन्दलाई करिब २००० मतअन्तरले पराजित गरेका हुन् । चन्दले २६१४ मत ल्याएका छन् ।
यसै गरि उप्रमूखमा माओवादी केन्द्रकै इन्दीरा ओली ४६६१
मत सहित विजय भएकी हुन । उनकी  निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी पुष्पा ओली २६०३ मत ल्याएकी हुन् ।

वि.सं.२०७४ जेठ २ मंगलवार ०६:०९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...