back

सन्राइजले त्रिविका विद्यार्थीहरुको थेसिसका लागि आर्थिक सहयोग

वि.सं.२०७४ जेठ २ मंगलवार

192 

shares
NTC AD
Global IME AD

sunrise-bank
२ जेठ, काठमाडौँ । सन्राइज बैंक लिमिटेडले, त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एम.वि.एस. र एम.वि.ए. बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र (Thesis)  तयार पार्नको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी आज बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग बीच (MOU (Memorandum of Understanding) मा हस्ताक्षर सम्पन्न भयो जस अनुसार त्रिविविका एम.वि.एस. र एम.वि.ए मा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द्रीय  व्यवस्थापन विभागका प्रमुुख, प्रा.डा.भोज राज अर्यालले हस्ताक्षर गर्नु भएको छ ।

वि.सं.२०७४ जेठ २ मंगलवार ०३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

  काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप-महानगरपालिका वडा...

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रामबहादुर थापा, गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ...