back
CTIZAN AD

राष्ट्र बैंकबाट मौद्रिक नीति पारित

वि.सं.२०८१ साउन ११ शुक्रवार

924 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा आज शुक्रवार बिहान बसेको बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको हो ।

यससँगै राष्ट्र बैङ्कले आज केही बेरमा औपचारिक कार्यक्रम गर्दै आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै छ । सवा १२ बजे राष्ट्र बैङ्कबाटै मौद्रिक नीति सार्वजनिक गरिने प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए ।

राष्ट्र बैङ्कको आधिकारिक अनलाइन पोर्टलबाटै मौद्रिक नीति सार्वजनिक हुने भए पनि औपचारिकताका लागि मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैङ्कले पत्रकार सम्मेलन गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको वित्त नीति अर्थात् सरकारको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

वि.सं.२०८१ साउन ११ शुक्रवार १२:२५ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...